फेवातालबाट विदेशी नागरिकको सकुशल उद्धार
पाेखरा | जेठ १७, २०८१
पोखरा: पोखराको फेवातालबाट विदेशी नागरिकको सकुशल उद्धार भएको छ। सशस्त्र प्रहरीको टोलीले अष्ट्रियाका २७ वर्षीय नागरिक लाउराको सकुशल उद्धार गरेको हो ।
अचानक आएको हावाहुरीको कारण फेवातालमा बोटिङ गरिरहेकी विदेशी नागरिककले चलाएको काठको सिङ्गल बोट पल्टिएपछि प्रहरी र शसस्त्र प्रहरीको टोलिले सकुशल उद्धार गरेको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

